अब घरमा चर्पी नभए पनि बृद्धा भत्ता पाइने
असार - २४ । घरमा चर्पी ( ट्वाइलेट ) नबनाउनेलाई वृदा भत्ता नदिने भनेर निर्णय पुरनावेदन अदालतले खारेज गरिदिएकाे छ । घरघरमा चर्पी नभए वृद्धा भत्ता नपाउने निर्यणका विरुद्ध पु्रनावेदनमा मुद्दा परेकाे थियाे ।
साे निर्णय गरेकाे सरकारकाे बिरूद पुनरावेदन अदालतले खारेज गरेकाे हाे । अव घरमा चर्पी नभए पनि वृद्धाभत्ता नराेकिने भएकाे छ ।