दृष्टिविहीन भएर के भो ? मेसेन्जरमा गफ, नेटमा पढाइ
दृष्टिविहीनहरु पनि प्रविधिमा अध्यस्त हुन थालेका छन् । उनीहरुको चलनचल्तिका सामाजिक संजालमा उस्थिति छ । को ही भाइबर स्काइपमा गफ गर्छन भने कोही युट्युवमा गीत सुन्छन् ।
मोबाइलमा टक ब्यक एप्लिकेसन अन गरेर तथा कम्प्युटरमा जेडब्लूएस अर्थात जव एक्सेस विथ स्पिच सफ्टवयेरको प्रयोग गरेर दृष्टिविहीनहरु प्रविधिमा रमाउँदै आइरहेका छन् ।
टक ब्याक एप्लिकेसनले स्त्रिनमा जहाँ छुइन्छ त्यहाँको फंसनको वा के लेखेको छ त्यो पढेर सुनाइदिन्छ । त्यस्तै जेडब्लूएस सफ्टवयेरको सहयोगबाट टाइप गर्ने, इमेल, इन्टरनेट चलाउन सघाउँछ । यसको सफ्टवयेरमा त्रसर जहाँ लग्यो त्यही अनुसार निर्देशन दिन्छ । त्यसैका आधारमा दृष्टिविहीन कम्प्युटर चलाउँछन् ।
नन भिजुअल डेक्सटप एक्सेस सफ्टवयेरले हिन्दी र नेपाली भाषामा कम्प्युटरमा लेखिएको सामाग्री पढेर सुनाउँछ । मोबाइलमा भने लेखा एप्लिकेसन प्रयोग गर्दछन् यसले पनि नेपाली र हिन्दी भाषामालेखिएको सामाग्री पढेर सुनाउँछ । आजको कान्तिपुरमा समाचार छ ।
driti bihin