विदेश

सिरियामा हवाई आक्रमण, ५० मारिए

सिरियामा हवाई आक्रमण, ५० मारिए
सिरियाका बिभिन्न स्थानमा हवाई आक्रमणमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । Siriya सिरियाको उत्तर पश्चिम इदलिब प्रान्त र अलेप्पोमा हवाइ आक्रमण गरिएको थियो । आक्रमणमा अन्य १ सय २० भन्दा बढी घाइते भएका छन । पूर्वी प्रान्तको टर्कीसको सिमा क्षेत्रबाट हवाई आक्रमण गरिएको हो । मृतक मध्ये अधिकांश महिला तथा बालबालिका रहेको सिरियन अब्जरभेटरी ह्युमन राइटसले जनाएको छ । सरकारी सेनाले ६ दिनको युद्धबिराम घोषणा गरेपनि बिद्रोहीले आक्रमण नरोकेपछि हवाई आक्रमण गरिएको हो ।

Syria

विशेष