राष्ट्रसघंको प्रतिबन्धका बावजुद् मिसायल परीक्षण

असार - २५ । उत्तर कोरियाले आज ब्यालेष्टिक मिसायल परीक्षण गरेको छ ।
उत्तर कोरियाले उत्तरी क्षेत्रको प्रायद्धिपमा गरेको परीक्षण असफल भएको दक्षिण कोरियाको दावी छ । ६ माइलसम्म मार हान्न सक्ने सो मिसाइलको आधिकारिक पुष्टि भने उत्तर कोरियाले गरेको छैन ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसघंको प्रतिबन्धका बावजुद् पटक पटक मिसाइल परिक्षण गर्दै आएको छ ।
Korea
north Korea
