ताजा खबर News समाज

केसीलाई चाहिने साँसदको संख्या १४९, गगन थापा परे नम्बर १ मा

केसीलाई चाहिने साँसदको संख्या १४९, गगन थापा परे नम्बर १ मा
केसीलाई चाहिने साँसदको संख्या १४९, गगन थापा परे नम्बर १ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगको प्रस्ताव दर्ता गर्न १४९ सभासदको हस्ताक्षर आवश्यक पर्दछ । १४९ साँसदले कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएमा कार्की निलम्बनमा पर्नेछन् । केसीको पक्षमा नेपाली काँग्रेसका साँसद गगन थापा देखिएका छन् । सम्भवतः उनी पहिलो नम्बरमा पर्ने देखिएको छ । उनले केसीको पक्षमा ट्विट गरेका छन् ।
[embed]https://twitter.com/thapagk/status/751875253698113536[/embed]

Gagan Thapa gagan thapa pare number 1 ma

विशेष