ताजा खबर News

थुप्रै चुनाैतिहरु छिचाेल्दै डा. केसीको आठौं अनशन सुरु

थुप्रै चुनाैतिहरु छिचाेल्दै डा. केसीको आठौं अनशन सुरु
काठमाडाैँ २६ असार डा गाेबिन्द केसीले अाठाैँ पटक फेरि अनशन शुरु गरेका छन । उनले कयाैँ चुनाैतिहरु छिचाेलेर अनशन शुरु गरकाे उनका निकटहरुकाे बताउँछन् । govinda अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहितका माग राखेर डा.गोविन्द केसी आठौं पटक अनसन बसेका छन् । सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै डा. गोविन्द केसी आइतबार अपरान्हदेखि त्रिवि शिक्षण अस्पताल डी ब्लकको दोस्रो तलामा आमनरण अनसनमा बसेका हुन्  । यसअघि प्राध्यापक डा गाविन्द केसीलाई शिक्षण अस्पताल प्रशासनले अनशन बस्न अवरोध गरेको थियाे  । प्रशासनले  अनशन बसेको ठाँउमा ताला लगाइदिएको थियाे । डा. केसीले आफ्नै क्वाटरमा अनशन बस्ने प्रयास गरे पनि बस्न दिइएकाे थिइएन।  

Dr. Gobinda Kc

विशेष