News

डा.केसीको अनशनबारे ट्वीटरमा कस्ले के ट्वीट गरे ?

डा.केसीको अनशनबारे ट्वीटरमा कस्ले के ट्वीट गरे ?
असार - २६ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहितका माग राखेर डा.गोविन्द केसी आठौं पटक अनसन बसेका छन् । सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै डा. गोविन्द केसी आइतबार अपरान्हदेखि त्रिवि शिक्षण अस्पताल डी ब्लकको दोस्रो तलामा आमनरण अनसनमा बसेका हुन्  । govinda यसअघि प्राध्यापक डा गाविन्द केसीलाई शिक्षण अस्पताल प्रशासनले अनशन बस्न अवरोध गरेको थियाे  । प्रशासनले  अनशन बसेको ठाँउमा ताला लगाइदिएको थियाे । डा. केसीले आफ्नै क्वाटरमा अनशन बस्ने प्रयास गरे पनि बस्न दिइएकाे थिइएन। डा. केसीले अनशन घोषणा गरेसँगै शिक्षण अस्पताल परिसरमा अस्पताल बचाउ समूहका नाममा केही व्यक्तिले डा. केसीबिरुद्ध नाराबाजी गरेका थिए । स्थिति बिग्रन नदिन प्रहरीले उच्च सतर्कता अपनाएकाे छ । डा केसीकाे अनशनकाे विषयलार्इ ट्वीटरमा कस्ले के ट्वीट गरे - https://twitter.com/Haribthapa/status/751993566939852800 https://twitter.com/narayan7373/status/752114251318169600 https://twitter.com/thapagk/status/751875253698113536 https://twitter.com/dahalshivaji/status/752098087338778624 https://twitter.com/Shikaruketo/status/752114766324256768 https://twitter.com/FindingSL/status/752117173628248064 https://twitter.com/bibeksheelnp/status/752087249919979520 https://twitter.com/gunaraj/status/751993913817178112 https://twitter.com/Manan_Mah/status/748174410171850752 https://twitter.com/subashkid/status/747451500033519616 https://twitter.com/hancy_dharma/status/747416687503245313

Dr. Gobinda Kc teaching hospital

विशेष