ताजा खबर News

नेपाललाई खतराको सुचिमा राख्न युनेस्कको प्रस्ताव

नेपाललाई खतराको सुचिमा राख्न युनेस्कको प्रस्ताव

unesco असार २७ । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ । पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्तो क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने गर्दछ ।

हाल नेपालमा काठमाडौं उपत्यकाभित्र हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर स्क्वार लगायतका क्षोत्र विश्वसम्पदा सूचीमा छन् । उक्त बैठकमा आवश्यक मूल्यांकन गरेर काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने कि नराख्ने भन्ने निर्णय हुने बताइएको छ । समाचारपत्र

UNESCO

विशेष