ताजा खबर विदेश News

काश्मिरमा हिंसा भड्किदा २३ को मृत्यु २ सय भन्दा बढी घाइते

काश्मिरमा हिंसा भड्किदा २३ को मृत्यु २ सय भन्दा बढी घाइते

Kasm असार २७ । भारत प्रशासित काश्मिरमा भड्किएको दंगामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । त्यस्तै दुई सय भन्दा बढी घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा अधिकाशं प्रर्दशनकारी रहेका छन् भने एक प्रहरी अधिकारीको पनि झडपका क्रममा मृत्यु भएको छ ।

KAsbir

गत शुक्रबार प्रहरीको कारबाहीका क्रममा विद्रोही समूह हिजबुल मुजाहिद्दिनका कमान्डर २२ वर्षीय बुरहान बानीको मृत्यु भएपछि त्यहाँ प्रहरी र प्रर्दशनकारीबीच झडप चर्किएको हो । प्रहरीले आइतबार उनको परिवारलाई उनको शव बुझाएको छ । उनको अन्तिम यात्रामा हजारौं सहभागी भएका थिए ।

India Kasmir

विशेष