ताजा खबर News

माओवादी केन्द्रको बैठक सम्पन्न, सरकार बनाउने जिम्मा प्रचण्डलाई

माओवादी केन्द्रको बैठक सम्पन्न, सरकार बनाउने जिम्मा प्रचण्डलाई

Maobadi Kendra असार २७ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सकिएको छ ।। बैठकले राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार निर्माण गर्न सबैतिर पहल र निर्णय गर्ने जिम्मा अध्यक्ष क. प्रचण्डलाई दिने निर्णय गरेको छ ।

Mosist Kendra

विशेष