News स्वास्थ्य

लोकमान सिंह कार्की महाभ्रस्ट हो: डा. के. सी

लोकमान सिंह कार्की महाभ्रस्ट हो: डा. के. सी
डाक्टर गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आइतबारदेखि आठौ आमरण अनशनमा बसिरहेका छन् । उनले असार १२ गते पत्रकार सम्मेलन गरी सरकारसंग विभिन्न माग राखेका थिए । सरकारले उनको मागको सुनुवाई गरेन । त्यसैले, उनी बिरोध, सर्मथन र आलोचनाको बिच आईतबारदेखि अनशनमा बसेका हुन् । उनले स्वास्थ्य क्षेत्रसंग जोडिएको विषयलगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लोकमान सिंह काकीलाई महाअभियोग लगाउने माग राखेका थिए । सो मागको खण्डन गर्दै अख्तियारले विज्ञप्ती समेत निकाल्यो । डा केसीले अनशन, महाअभियोग र लोकमान सिंह कार्कीको विषयमा नेपाल आजलाई यसरी बताएका छन् । [embed]https://youtu.be/CV1YGpXswMo[/embed] [embed]https://youtu.be/Wa9VIMH2urQ[/embed]

govinda kc lokman singh maha vrasta

विशेष