News समाज

हिमानी शाहद्वारा बालवालिकाई निःशूल्क शैक्षिक सामाग्री वितरण

हिमानी शाहद्वारा बालवालिकाई निःशूल्क शैक्षिक सामाग्री वितरण

असार - २७ । पूर्व युवराज्ञी हिमानी शाहले मुगुका जिल्लाका बालवालिकाई शैक्षिक सामाग्री वितरण गरिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ७० औं जन्मोत्सवको अवसर पारेर मैतिदेवी मन्दिरमा दर्शन गर्न पुग्नुभएकी पूर्व युवराज्ञी हिमानीले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन्। हिमाल महिला क्लव मैतिदेवीले मुगु जिल्लाका दुर्गम भेगका बालवालिकालाई निशुल्क शिक्षा दिदै आएको छ ।

himani shah mugu

विशेष