मै बनाउँछु मेरो धरहरा कोषमा पुर्नबीमा कम्पनीले एक करोड सहयोग गर्यो
असार २८ । मै बनाउछु मेरो धरहरा कोषमा नेपाल पुर्नबिमा कम्पनीले १ करोड रुपैयाको चेक प्रधानमन्त्री केपी शर्माओलीलाई हस्तान्तरण गरेको छ । आज कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईले उक्त रकमको चेक प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका हुन् । मै बनाउछु मेरो धरहरा नामक कोषमा रकम जम्मा हुने क्रम जारी रहको छ ।
Dharahara