ताजा खबर News

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

असार - २८ । नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ । onsari Gharti माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई आज सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाउनुभएको हो । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको थियो । रासस

maobadi Maobadi Kendra Onshari Gharti Prachanda Puspakamal Dahal

विशेष