ताजा खबर News

माओवादीलाई कांग्रेसले सघाउने

माओवादीलाई कांग्रेसले सघाउने

Nepali-Congress-flag असार २९ । नेपाली कांग्रेसले नयाँ सरकार गठनकालागि माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको हो । बैठकले माओवादी केन्द्रसँग भएको सात बुँदे सहमति अनुमोदन गर्दै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गर्नेसमेत निर्णय गरेको नेता प्रदिप पौडेलले जानकारी दिए ।

Nepali Congress

विशेष