ताजा खबर News

राप्रपा नेपाल प्रधानमन्त्रीकाे जुनसुकै निर्णयमा साथ दिन तयार छ : अध्यक्ष थापा  

राप्रपा नेपाल प्रधानमन्त्रीकाे जुनसुकै निर्णयमा साथ दिन तयार छ : अध्यक्ष थापा  
असार २८ । बुधबार सिंहदरबारमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयसम्म साथ दिने भएको छ । [caption id="attachment_3739" align="alignleft" width="300"]File Photo File Photo[/caption] बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर समीक्षा भएको स्रोतले बताएको छ । सरकारले राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्न राम्रो काम गरिरहेको र माओवादी केन्द्र बाहिरनु धेरै कारण हुने सक्ने अध्यक्ष कमल थापाले बताए । यसैवीच अध्यक्ष थापाले अब हुने राजनीतिक छलफलमा राप्रपा नेपालले राप्रपालाई समेत सहभागी गराइ पार्टी एकता प्रक्रिया अघि बढ्ने उनले स्पट पारे । आगामी बैठक साउन ११ गते बस्ने भएको छ । केन्द्रीय समितिका साथै राप्रपा नेपालले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक डाकेको छ । https://twitter.com/KTnepal/status/753150550884036608

kamal Thapa Raprapa Nepal

विशेष