प्रधानमन्त्रीद्वारा राजनीतिक घटनाक्रम बारेमा राष्ट्रपतिसंग छलफल

असार ३० । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीलत निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई अवगत गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Bidya Bhandari KP Oli