ताजा खबर विदेश News

क्यामरुन आउट मे इन

क्यामरुन आउट मे इन

may

असार ३० । थेरेसा मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेता मे नयाँ प्रधानमन्त्री बनेकी हुन । बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजिनामा दिएका थिए । बेलायतका जनताको साथ लिएर अगाडि बढ्ने उनको भनाइ थियो ।

camroon

प्रधानमन्त्री बने लगतै उनले सानो आकारको मन्त्रिपरिषद् पनि विस्तार गरेकी छन् । मारग्रेट थेचरपछि बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला भएकी छन् । मे सन् १९९७ देखि लगातार बेलायती संसदको सदस्य रहदै आएकी छन् ।

Britain Devid Camroon Theresa May

विशेष