केसीकाे स्वास्थ्य अवस्था बुझ्न डा बाबुराम भट्टरार्इ टिचिङ
असार - ३० । अनसनरत प्रा डा गाेविन्द केसीकाे स्वास्थ्य अवस्था बुझ्न नयाँ शक्ति नेपालका संयाेजक डा बाबुराम भट्टरार्इ त्रिवि अस्पतालमा पुगेका छन् ।
अस्पतालमा डा केसीलाई भेटेर उनको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनलाई साथ दिन सबै सज्जन नेपालीलाई आव्हान गरेका छन्। पाँच दिनदेखि अनसनरत् केसीलाई भेट्न भट्टराई बिहीबार ४ बजे टिचिङ अस्पताल पुगेका भट्टराईले चिकित्सा क्षेत्रको समग्र सुधारका पक्षमा विगतमा भएका सहमति कार्यान्वयन, मनमोहन विधेयक संसदबाट फिर्ता हुनुपर्नेलगायताका सबै माग जायज रहेको बताए।
चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै शिक्षण अस्पतालमा डा केसी आइतबारदेखि अनसन थालेका थिए।
Dr. Baburam Bhattari
Dr. Gobinda Kc