अपराध सुरक्षा ताजा खबर News समाज

जग्गा प्लटर लामा ललितपूरमा पक्राउ

जग्गा प्लटर लामा ललितपूरमा पक्राउ

karma-pushpanjali-school

काठमाडौं, असार ३१, जग्गा प्लटिङ गरेर नियम विपरित लगाएको पर्खाल लडेर पुष्पाञ्जली स्कुलका दुई विद्यार्थीको ज्यान गएपछि फरार रहेका कर्मालामालाई प्रहरी पक्राउ गरेको छ । कर्मालाई बिशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले बिहिबार अस्पतालमा उपचार गर्न आएको बेला पक्राउ गरेको हो ।

लामा माथि थप अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ । असार १७ ललितपुरको टौखलमा रहेको पुष्पाञ्जली स्कुल पछाडिको जग्गा प्लटिङका लागि लगाईएको पर्खाल भत्कदा दुई विद्यार्थीको ज्यान गएको थियो । घटनामा अन्य २४ जना विद्यार्थी घाइते भएका थिए

puspanjali school

विशेष