ताजा खबर News

संसद बैठक साउन ६ गतेसम्मका लागि स्थगित

संसद बैठक साउन ६ गतेसम्मका लागि स्थगित
असार – ३१ । शुक्रबार बस्ने भनिएको व्यवस्थापिका बैठक स्थगित भएको छ । स्थगित गरिएको व्यवस्थापन संसदको बैठक साउन ६ गते बिहीबार विहान ११ बज बस्ने भएको छ । महोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षर गरिएको सूचनापत्रमा विशेषकारणले स्थगित गर्नु परेको भनेर उल्लेख गरिइको छ । Bebsthapica

Bebasthapika Samsad

विशेष