ताजा खबर News

गैंडाको आक्रमणबाट एक गम्भीर घाइते

गैंडाको आक्रमणबाट एक गम्भीर घाइते
असार – ३१ । चितवनको नारायणी नगरपालिका–१ गोलाघाटमा गैंडाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । ४६ वर्षीय सुवास थापामगर घाइते भएका हुन् । raino थापामागरको खुट्टा र ढाडमा गम्भीर चोट लागेका छ । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । थापामगरलाई शुक्रबार बिहान पाँच बजे साइकलमा चढेर छोरालाई काठमाडौं जाने बस चढाउन गइरहेका बेला उनलाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनका छोरा सकुशल छन् । थापामगर गोलाघाटस्थित हस्तकला उद्योगमा काम गर्दै आइरहेका थिए ।

Chitawan Rhino

विशेष