साउन ६ सम्म कांग्रेस सांसदलार्इ उपत्याका बाहिर नजान निर्देशन
असार - ३१ । नेपाली कांग्रेसले सबै आफ्ना सांसदहरूलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएका छ। सदस्यहरुलार्इ साउन २ गते नेपाली कांग्रेसकाे कार्यालयमा सम्पर्क गर्न व्हिप जारी गरेकाे छ । व्यवस्थापिका सांसदकाे शुक्रबारकाे बैठक साउन ६ गतेसम्मकाे लागि स्थगित गरिएकाे थियाे ।
‘सम्माननीय सभामुखज्यूले व्यवस्थापिका–संसदको बैठक विशेष कारणवश मिति २०७३ श्रावण ६ गते विहिबार विहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएकोले सम्पूर्ण माननीय सदस्यज्यूहरु आजकै मितिदेखि काठमाडौं–उपत्यका बाहिर नजानहुन र बाहिर जिल्ला वा विदेशमा रहनु भएका माननीय सदस्यज्यूहरुको हकमा आउदो श्रावण २ गते आईतबारसम्म नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पर्क राख्न निर्देशानुसार यो व्हिप जारी गरिएको छ,’ प्रमुख सचेतक हचिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Congress