
साउन – १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी यातायात व्यवस्था कार्यालयको नायब सुब्बा प्रेम कुमार भट्टराईलाई पक्राउ गरेको हो । आयोगले भट्राईलाई घुस सहित पक्राउ गरेको जनाएको छ ।
सवारी दर्ताको पक्रिया पुरा गर्दा पनि नायब सुब्बाले सेवाग्राहीलाई सवारी दर्ता किताब उपलब्ध गराउने बेलामा घुस रकम मागेको बताईएको छ । उनले घुस रकम बापत २० हजार बुझ्दै गर्दा कार्यलय बाट नै पक्राउ गरिएको हो ।
अख्तियारले भटट्राईको बारेमा बाकी अनुसन्धान गरेर तथ्य सार्वजानिक गर्ने उल्लेख गरिएको छ ।
Jail
pakrao