अपराध सुरक्षा ताजा खबर News

कानुन पालक नै नियम उल्लंघन गर्दे

कानुन पालक नै नियम उल्लंघन गर्दे

po

साउन २ । कानुन नै संशोधन गर्दे केही महिना अघिदेखि ट्राफिक प्रहरीले ट्राफिक नियममा निकै कडाइ गरिरहेको बेला प्रहरी स्वयमले नै ठाउँ, ठाउँमा ट्राफिक नियम उल्लंघन गरिरहेको पाइएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । राजधानी काठमाडौंमा ट्राफिक जामको समयमा एकतर्फी बाटोमा कतिपय प्रहरीले गाडी गुडाउने, निषेधित क्षेत्रमा पार्किङ गर्ने र जहाँ पायो त्यहि गाडी रोक्ने गरेको उनीहरुको भनाइ छ । तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेको पाइए प्रहरीलाई पनि नछाड्ने बताएको छ ।

police

सडकमा पैदल हिड्ने वा स्कुटर चलाउने क्रममा प्रहरी आफैले ट्राफिक नियमको उल्लंघन गरेको मैले कैयौं पटक देखेकी छु । एक स्कुटर चालकले यस्तो गुनासो पोखिन  ।

Nepal Police Police

विशेष