अर्थ ताजा खबर News

साताको पहिलो दिन सुन ५ सयले बढ्यो

साताको पहिलो दिन सुन ५ सयले बढ्यो

Gold काठमाडौं, साउन २ । साताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । असारको अन्तिम दिन शुक्रवार तोलामा चार सय रुपैयाँ घटेको सुन आज ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुन प्रतितोला ५८ हजार ८ सय, तेजावी सुन प्रतितोला ५८ हजार ५ सय ५० रुपैयाँ र चाँदी ९ सय १० रुपैयाँमा कारोवार भईरहेको छ ।

gold price

विशेष