ताजा खबर News

रेलले किच्दा ८० बाख्रा मारिए

रेलले किच्दा ८० बाख्रा मारिए
bakhra साउन  २  भारतमा रेलको लिग क्रस गर्न लाग्दा ८० बाख्रा मारिएका छन् । मुनीयान्दीको पराइपट्टि गाउँका एक किसानको बाख्रा उक्त घटनामा मारिएका हुन् । बाख्राहरू ठूलो झरीमा आफ्नो ठाउँबाट लिग क्रस गर्न लाग्दा उक्त दुर्घटनामा परेका हुन् । थेन्कासी सीमाको पोधीगाई एक्सप्रेस रेलले बाख्राहरूलाई ठक्कर दिएको हो । प्रहरीले घटनाको छानबिन गरिररहेका छन् । एजेन्सी

goat death of india Rail

विशेष