नेपाली क्रिकेट टिमले अष्ट्रेलियासंग भिड्ने

साउन ४ । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज लर्डस मैदानमा अष्टेलियाको मेरीलोन क्रिकेट क्लबसंग प्रतिस्पर्धा गर्ने भएको छ । आज अपरान्ह ३ः१५ बजे लड्सको मैदानमा यी दुइबिचको खेल हुने छ । नेपालको ब्रिटेनसंगको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको उपलक्ष्यमा नेपालले निकै प्रतिष्ठीत मानीने लर्ड्स मैदानमा प्रतिस्पर्धा गर्न लागेका हो । यस अघि नेपाली टिमले खेलेकाे चार वटा अभ्यास खेलमा चारवटैमा जित हात पारेको थियो ।
Nepali Cricket Nepali cricket team