इतिहासमा आज ताजा खबर News

गुरु पुर्णिमा, गुरुको आदर गर्ने दिन

गुरु पुर्णिमा, गुरुको आदर गर्ने दिन

Shukracharya_and_Kacha आज गुरपूर्णिमा, गुरुको सम्मान गर्ने दिन । आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने दिन । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकोले ‘गुरु’ले अन्धकार जस्तो अज्ञानतालाई नष्टगरि ज्ञानको उज्यालो प्रदान गर्छन ।

शैक्षिक क्षेत्रमा भएको ब्यापक ब्यापारिकरणले आजका धेरै गुरुहरू नाममात्रका गुरु भए पनि जीवननै परिवर्तन गरिदिन सहयोग गर्ने सच्चा गुरुको अझै पनि अनिकाल नपरेको बिध्यार्थीहरु बताउछन । यस गुरुपुर्णिमाको अबसरमा गुरुहरुमा आफ्नो दायित्वबोध होस् र बिद्याथीहरुले पनि गुरुहरुको सम्मान गरुन ।

विशेष