ताजा खबर विदेश News

ताइवानमा पर्यटक बसमा आगलागी २६ को मृत्यु

ताइवानमा पर्यटक बसमा आगलागी २६ को मृत्यु

Taiwan

साउन ४ । ताईवानमा पर्यटक बोकेको बसमा आगलागी हुँदा बसमा सवार सबै २६ जनाको मृत्यु भएको छ । सडक छेउको बारमा ठोक्किएपछि बसमा आगो लागेको हो ।

तायुआन शहरमा चिनियाँ पर्यटक र्पुयाउन गएको बसमा आगो लाग्दा २४ चिनियाँ नागरिक, एक पर्यटक गाईड र बस चालकको मृत्यु भएको विविसीले जनाएको छ । अत्यन्तै चाँडै आगो फैलिएका कारण कोहि पनि बाँच्न नपाएको स्थानिय प्रशासनले जनाएको छ ।

Taiwan

विशेष