खेल News

पूर्व युवराज पारस शाहकाे फुटबल पोज

पूर्व युवराज पारस शाहकाे फुटबल पोज
Football 4 साउन - ४ । गत शनिवार पूर्व युवराज पारस शाह तीन घन्टाभन्दा वढी समय बुढानिलकण्ठ स्कुलमा पढ्ने स्कुलेसँग फुटबल खेलेका छन् । Football बुढानिलकण्ठ स्कुलको ’२०० बी‘ ब्याचका विद्यार्थीको पूनर्मिलन कार्यक्रम पारेर साथीभाइहरुबीच फुटबल खेलको आयोजना गरिएको  थियाे उक्त कार्यक्रममा उनी  ११ नम्बरकाे  पहेलो रंगको जर्सीमा देखिएका थिए । उनी पनि बुढानिलकण्ठको ‘२०० बी’ ब्याचकै विद्यार्थी हुन् । Football 3 उनले अन्य ब्याचका र अहिले अध्ययनरत विद्यार्थीसँग फुटबल खेलेर मज्जा लिएका थिए । उनी फुटबल प्रेमी हुन । पूनर्मिलन कार्यक्रममा पुगेका उनले फोटो खिचे र सँगै खाना पनि खाए ।  Football 2 पारस शाहीकाल र त्यसपछि पनि विभिन्न समयमा खेल गतिविधीमा सहभागी हुँदैं आएका छन् । सिंगापुरमा रहेका बेला पनि उनी मैदानमा गएर नेपाली क्रिकेट टिमलाई सपोर्ट समेत गरेका थिए । Football 5 तस्विरः किरण सिटाैला

Budhanilkanth football parsh shah

विशेष