
साउन - ४ । काँग्रेस महामन्त्री सशांक कोइराला बुधबार अस्पतालबाट घर फर्कने अस्पतालले जानकारी दिएको छ । उनको स्वाश्थ्यमा चमत्कारिक सुधार आएको हो ।
घर फर्केपनि उनी चिकित्सकको निगरानीमै रहनेछन् । बुधबार बिहान उनको घर फिर्तीलाई विशेष बनाउन संचारकर्मीलाई आमन्त्रण गरिएको छ । मृत्यु जितेका कोइरालाको स्वागतमा काँग्रेस कार्यकर्तापनि अस्पताल परिसरमा भेला हुंने बताइएको छ ।
Shashank Koirala