सभामुख ओनसरी घर्ती र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेट

काठमाडौं, साउन ५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष क. प्रचण्ड र सभामुख ओनसरी घर्ती बीचमा भेट भएको छ । भेटमा राजनीतिक दलहरुसंग परामर्श गर्ने क्रममा सभामुख ओनसरी घर्तीले अध्यक्ष प्रचण्डलाई भटेकी हुन् ।
सभामुखले वर्तमान राजनीतिक समस्या सहज ढंगले सबै राजनीतिक दलहरू मिलेर समाधान गर्नुपर्ने बताइन । भेटमा अध्यक्ष प्रचण्डले राजनीतिक दलहरू बीचमा छलफल भइरहेको र समस्यालाई समाधानका लागि कोशिस गरिरहको बताए ।
Nepali Politices Onsari Gharti