समाजवादी जनता पार्टीद्वारा सरकारको समर्थन फिर्ता
काठमाडौं, साउन ६ । निर्वाचन आयोगले दर्ता खारेज गरिदिएको सत्तारुढ दल समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले मन्त्री पदबाट बुधबार राजीनामा दिएका छन् । समाजवादी जनता पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने उनी एक्ला व्यक्ति हुन् ।
Prem Bahadur Singh Samajbahdi Dal