तीन शीर्ष नेताहरुको बैठक जारी
साउन ६ । संसदको कार्यसूचीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुसंग छलफल गरिरहेकी छन् । संसद बैठकको निर्धारित समयभन्दा केही घण्टाअघि सभामुखले अन्तिम प्रयासका लागि तीनै शीर्ष नेतालाई छलफलका लागि बोलाइएकी हुन् । सभामुख घर्तीले विवाद अन्त्यका लागि तीन प्रमुख नेतालाई एकै ठाउँमा राखेर छलफल गरिरहेकी छन् ।
तीन दलका नेताहरुसगको छलफललगत्तै सभामुखले संसद सचिवालयका सदस्यसंग छलफल गर्ने कार्यतालिका तय गरेकी छिन् ।
Singhdarbar