गाेविन्द केसीकाे पक्षमा गगन थापाकाे लिखित प्रस्ताव

साउन - ६ । गगन थापा लगाएत सभासदहरुले डा गाेविन्द केसीकाे माग बारे संसदमा छलफल गरियाेस भन्दै प्रस्ताव दर्ता गरेका छन् । उनलार्इ साथ दिनु अन्य सांसद धनराज गुरुङ र माअाेवादी सांसद श्याम श्रेष्ठले समर्थन गरेका छन् ।
डा गोविन्द केसीको अख्तियार प्रमुख लोकमानसिं कार्कीमाथि महाअभियोग लगाउनु पर्ने लगायतका माग राख्दै अनशनरत छन् ।
https://twitter.com/thapagk/status/756062071221985280
Dr Gobind KC
Gagan Thapa
