ताजा खबर News

बोक्सीको लागेकाे भन्दै‌ महिलालाई सिस्नुपानी लगाएर मलमूत्र खुवाइयो

बोक्सीको लागेकाे भन्दै‌ महिलालाई सिस्नुपानी लगाएर मलमूत्र खुवाइयो

pakraow काठमाडौं, साउन ७ । सल्यानमा एक महिलालाई बोक्सीको आरोपमा सिस्नुपानीले हान्नुकै साथै मलमुत्र खुवाईएको छ । अधेरी घर भएकी २० बर्षीया युवतीले पेट दुख्यो भनेर चर्चमा उफ्रिएपछि त्यहाँबाट निस्केर घर जादै गर्दा बाटोमा भूत बोक्सी लागेको भन्दै चर्चबाट फर्केका स्थानीयले उनलाई सिस्नु पानीले हान्नुका साथै मलमुत्र खुवाएका हुन् ।

स्थानीयको समुहले सिस्नोपानीले मरणासन्न हुने गरी यातना दिई दिसा खुवाएपछि उनी अझै बिरामी परेको स्थानीयले बताएका छन् । ती महिलाको अबस्थामा भने सुधार आएको छैन । प्रहरीले दिसा खुवाएको आरोपमा ५ जना स्थानियलाई पक्राउ गरेको छ ।

Salyan

विशेष