काठमाडाैंमा भूकम्पकाे धक्का महसुस

साउन – ७ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । करिब २ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । निकै छोटो समय मात्र भूकम्प महसुस गरिएको थियो ।
भूकम्पको तिव्रता ३.७ रेक्टर स्केल रहेको र केन्द्र विन्दु कीर्तिपुर भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Bhukmpa