News

सभापति जनार्दन शर्माले प्रतिवेदन पेश गर्दै

सभापति जनार्दन शर्माले प्रतिवेदन पेश गर्दै
Samsad vaban साउन - ७ । दलहरुबीच संसदको कार्यसुचीमा सहमति भएपछि संसद बैठक सुरु भएको छ । संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल हुनेछ। शुन्य समय र विशेष समय हटाइएको छ । लेखा समितिका सभापति जनार्दन शर्माले प्रतिवेदन पेश गरे । तीन दलको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले करिब ४ः४५ तिर संसद भवनमा प्रवेश गरेका थिए। बजेट पछि अविश्वासको प्रस्तावमा छलफल गर्ने संसदको कार्यसुची छ। अविश्वासकाे प्रस्ताव १२ अाैँ नम्बरमा परेकाे छ ।  माअाेवादी केन्द्रले  अाश्रित विधेयककाे विपक्षमा मतदान गर्ने बताएकाे छ ।

Samsad

विशेष