अर्थ News

आर्थिक विधयेक फेल भएपनि बजेट पास

आर्थिक विधयेक फेल भएपनि बजेट पास
samsadसाउन - ७ । संसदमा आज आर्थिक विधयेक पारित नभएपनि अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटलाई असर पर्दैन । सो बजेट पास भइ राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको छ । आजै प्रमाणिकरणको पत्र सभामुख ओनसरी घर्तीमार्फत संसदलाई सुनाइएको छ । आर्थिक विधयेक पास भएमा केपी ओली सरकार बहुमतमा रहेको देखिने भएकाले माओवादीले विपक्षमा मत हाल्न लागेको हो । काँग्रेस सांसद अमरेशकुमार सिंहले आर्थिक विधयेकलाई केही हेरफेर गरी नयाँ सरकारले पारित गराउने जानकारी दिए ।

Samsad

विशेष