News

आर्थिक विधेयक बहुमतले अस्वीकृत

आर्थिक विधेयक बहुमतले अस्वीकृत

साउन - ७ । आर्थिक विधेयक बहुमतले अस्वीकृत भएको छ ।  विधेयकको दुईदेखि ३१ सम्मका दफा र त्यससँग सम्बन्धित उपदफाहरु अस्वीकृत भएका हुन् । त्यस्तै डिल्लीप्रसाद काफ्लेले पेश गरेको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएकाे छ । अस्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिएकी छन् । नेमकिपाका सांसद प्रेम सुवालले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संविधानप्रति असहमति जनाउँदै बहिस्कार गरेका सांसदहरु पनि अहिलेको बैठकमा उपस्थित भएकोमा अर्थमन्त्री विष्णु पौडेलले खुसी व्यक्त गरे र अब संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

Samsad

विशेष