ताजा खबर News

डा. मिनेन्द्र रिजालले भने अर्थमन्त्री आफ्नो प्रस्ताव फिर्ता लिनुहाेस्

डा. मिनेन्द्र रिजालले भने अर्थमन्त्री आफ्नो प्रस्ताव फिर्ता लिनुहाेस्
  कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले बजेटसँग सम्बन्धित दुई विधेयक अस्वीकृत भइसकेकाले अर्थमन्त्रीलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । अाज बसेकाे बैठकबाट अार्थिक विधेयक बहुमतले अस्वीकृत भएकाे थियाे ।  
संसदमा अर्थमन्त्री विष्णु पौडेलले पुनः जवाफ दिएका छन् । उनले मनस्थिति र परिस्थितिमा तालमेल नहुँदा संसदमा गडबडी भएको बताए । र, यो स्वाभाविक भएको भन्दै व्यंग्य गरे  
संसद बैठकमा पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफ्नो धारणा राखिरहेका छन् ।
सभामुख ओनसरी घर्तीले विधेयकहरु निर्णायार्थ पेश गर्ने क्रममा गडबडी गरेको भन्दै सांसदहरुले होहल्ला पनि भएका थियाे ।

Samsad

विशेष