ताजा खबर News

ओली सरकारले राजतन्त्र चाहन्छ : प्रचण्ड

ओली सरकारले राजतन्त्र चाहन्छ : प्रचण्ड
Capture साउन - ७ । केपी शर्मा ओली सरकारले राजतन्त्र चाहिन्छ भन्नेसँग लगनगाठो कसेको प्रचण्डको आरोप छ । संघियता मन नपरेर माओवादी सिध्याउने उद्देश्य रहेको बताएका छन् । प्रचण्डले ओली सरकार राष्ट्रिय एकता बनाउने प्रति कहिल्यै जिम्मवार नभएको आरोप लगाए । उनले भने प्रधानमन्त्रीको अनुरोधमा नै मैले एक्सन लिएको हुँ, यो गठबन्धन तोड्ने मेरो इच्छा थिएन तर बाध्य भए ।

Prachanda

विशेष