
साउन – ८ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित युरोप तर्फ उडेका छन् ।
शुक्रबार साँझ आठ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, नाती हृदयन्द्र र प्रार्थव नातिनी पूर्णिका र कृतिकासहित युरोपतर्फ उडेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र इतिहाद एयरलाइन्सको उडानबाट ८ः३० बजे १७ दिनका लागि युरोप भ्रमणमा निस्किएका हुन् । के का लागि गएका हुन् भन्ने खुलाईएको छैन ।
Gyanendra Shah