विदेश

जर्मनीको एक सपिङ सेन्टरमा गाेली चल्दा आक्रमणकारी सहित १० काे मृत्यु

जर्मनीको एक सपिङ सेन्टरमा गाेली चल्दा आक्रमणकारी सहित १० काे मृत्यु
germaniसाउन - ८ । जर्मनीको म्युनिखस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा एक आक्रमणकारी सहित १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा एक आक्रमणकारी समेत रहेको जनाइएको छ । तीन जना आक्रमणकारीले व्यस्त सपिङ सेन्टरमा पसेर अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणपछि सो क्षेत्रमा संकटकाल घोषणा गरी आतंककारी विरुद्ध कारबाही अभियान सुरु गरिएको छ । सो क्ष्ँेत्रमा प्रहरीले हेलिकप्टरमार्फत सुरक्षा निगरानी बढाएको छ ।

Germany

विशेष