संसदमा हंगामा, अपशब्द बाेलेकाे भन्दै नारावाजी
साउन - ८ । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी ओलीलाई मानसिक रोगीको संज्ञा दिएपछि संसदमा हंगामा भएको हो ।
कांग्रेस सभासद अम्रेस कुमार यादवले प्रधानमन्त्रीकाे मानसिकतामाथि धावा बाेलेकाे भन्दै एमाले संसदहरुले विराेध जनाएका थिए । विराेधपछि सभामुखले शान्तिपूर्ण अवस्थामा अाउन अाग्रह गरिन् ।