ताजा खबर News

ओलीलाई अर्को झड्का गच्छदार र राप्रपाले ओलीलाई दिएको समर्थन फिर्ता लिए

ओलीलाई अर्को झड्का गच्छदार र राप्रपाले ओलीलाई दिएको समर्थन फिर्ता लिए

Gachhadar काठमाडौं, साउन ८ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय पनि गरेको छ । त्यस्तै राप्रपाले पनि आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

Gachhadar

विशेष