News

बुद्धिमानलाई ईशारा काफी - काङग्रेस

बुद्धिमानलाई ईशारा काफी  - काङग्रेस
Ram Chandra Paudel (NC leader) साउन ९  सरकार अल्पमतमा परिसक्यो  भन्दै रामचन्द पौडेल संसदमा बोलिरहेका छन । उनले आफु हिजोको दृश्टीकोणमा आफ् रहेको बताएका छन । उनले बुद्धिमानलाई ईशारा काफी भन्दै सरकारलाई ब्यङग्य गरेका छन । उनले राष्ट्रपतिको पदलाई विवादमा नल्याउन आग्रह गरेका छन । नेता पौडेलले पैधानमन्त्री केपी ओलीलाई  आफ्नो पदको गरिमालाई ध्यान दिन समेत आग्रह गरेका छन । उनले सत्तामा जो जो आए पनि देशको लागी सोच्न् पर्ने बताएका छन ।

विशेष