संसद बैठक स्थगित
बैठक पौने पाँच बजे सुरु हुने गरि स्थगित भएको छ । गृहमन्त्री शक्ति बहादुर बस्नेतले संसदमा बोलिसकेपछि ससंद स्थिगित भएको हो ।
व्यवस्थापिका संसद बैठकमा अविश्वासको प्रस्तावमा छलफल जारी छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको जवाफ दिनेछन् । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि प्रक्रियामा जानेछ ।