ताजा खबर News

प्रधानमन्त्रीले राजिनामा दिएकाले अविश्वासको प्रस्तावमाथि मतदान नहुने

प्रधानमन्त्रीले राजिनामा दिएकाले  अविश्वासको प्रस्तावमाथि मतदान नहुने
साउन - ९ । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले राजिनामा गरिसकेकाले अविश्वासको प्रस्तावको औचित्य सकिएको छ । सभामुखले राष्टपति कार्यालयबाट प्राप्त भएको राजिनामा सम्बन्धी पत्र पढेर सुनाउने छिन् । त्यसलगत्तै प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुनेछ । तर त्यसको मिति भने सभामुखले दलीय सहमतिका आधारमा तय गर्नेछिन् ।

KP Sharma Oli

विशेष